Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अर्जुननरसिंह केसी भन्छन् – शेखर-गगन समूहमा कुनै समस्या छैन

    अर्जुननरसिंह केसी भन्छन् – शेखर-गगन समूहमा कुनै समस्या छैन

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 573
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर-गगन समूहमा कुनै फाटो नआएको दावी गरेका छन् ।

    बुधवार काठमाडौंमा बसेको कांग्रेस नेता डा. शेखर कोइराला गुटको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो दावी गरेका हुन् ।



    उनले आफूहरु लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए ।



    यता सांसद सुनलि शर्माले भने उक्त समूहमा फाटो आएको बताएका छन् । शेखर(गगन समूहमा पनि केही समस्या आएको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार