Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • दुर्गा प्रसाईंको चुनौती – प्रदेश खारेज र राजसंस्थाका विषयमा जनमतसंग्रह गरौँ

    दुर्गा प्रसाईंको चुनौती – प्रदेश खारेज र राजसंस्थाका विषयमा जनमतसंग्रह गरौँ

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 723
    SHARES

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाका विषयमा जनमत संग्रह गर्न चुनौती दिएका छन् ।

    शनिबार ललितपुरको लगनखेलमा आयोजित सभामा उनले कार्यकारी प्रधानमन्त्री, हिन्दुराष्ट्र, प्रदेश खारेज र राजसंस्थाका विषयमा जनमतसंग्रह गर्न चुनौती दिएका हुन् ।



    उनले मुलुकमा स्थायी रूपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको बताए । गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको उनको दाबी छ ।



    साथै प्रसाईंले आफूलाई विभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार