Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दुई हजार ९७८ प्रहरी हवल्दारहरुको एकैपटक सरुवा, को–कहाँ पुगे ? [सूचीसहित]

    दुई हजार ९७८ प्रहरी हवल्दारहरुको एकैपटक सरुवा, को–कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 5.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुई हजार ९७८ जना प्रहरी हवल्दारहरुको एकैपटक सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले उनीहरुको शनिबार सरुवा गरेको हो ।



    आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी मंसिर महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरुको सरुवा गरिएको कार्यालयले जनाएको छ ।



    साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बधित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

    हेर्नुस् को कहाँ पुगे ? सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार