Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • दैलेख पुगेका ओलीले गरे श्रीस्थान मन्दिरको दर्शन र पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन

    दैलेख पुगेका ओलीले गरे श्रीस्थान मन्दिरको दर्शन र पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 462
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

    एमालेले सुरु गरेको मेची महाकाली पदयात्राको क्रममा सोमबार बिहान दैलेखको दुल्लु पुगेका अध्यक्ष ओलीसहितका नेताहरुले सो क्षेत्रको अवलोकन गरेका हुन् ।



    अवलोनका क्रममा उनले त्यस सम्बन्धी आवश्यक जानकारी लिएका छन् । यस्तै अध्यक्ष ओलीले श्रीस्थान मन्दिरको पनि दर्शन गरेका छन् ।



    एमालेले सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा आयोजना हुने जनसभालाई अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार