Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • खुल्यो कोरियन भाषा परीक्षाको आवेदन [सूचनासहित]

    खुल्यो कोरियन भाषा परीक्षाको आवेदन [सूचनासहित]

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका लागि कोरियन भाषा परीक्षा (ईपीएस-टपिक) को लागि आवेदन खुलाएको छ ।

    विभागले आज सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन आह्वान गरेको हो ।



    परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ ।



    त्यस्तै, परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने र भुक्तानी पनि अनलाइन नै गर्नुपर्ने सूचनामा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार