Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरिया रोजगारीका लागि आवेदन माग

    कोरिया रोजगारीका लागि आवेदन माग

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 864
    SHARES

    काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुलेको हो।

    परीक्षा आवेदनका लागि पुस ४ गतेदेखि ८ गतेसम्म अनलाइन फारम भरिसक्नु पर्नेछ। कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ गतेदेखि माघ २७ गतेसम्म तथा दोस्रो चरणमा फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ।



    पहिलो चकोरियन भाषाकोरियन भाषारणको सीप परीक्षण फागुन ३ गतेदेखि ५ गतेसम्म र दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि चैत ३ गतेसम्म हुनेछ ।



    सबै परीक्षा काठमाडौँमा नै सञ्चालन हुनेछ । एक दिनमा चार सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार