Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विराटनगरको कवाडी गोदाममा आगलागी, ५ जना घाइते

    विराटनगरको कवाडी गोदाममा आगलागी, ५ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 537
    SHARES

    विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते भएका छन्।

    विराटनगर उपमहानगरपालिका–७ स्थित सातघुम्तीको कवाडी गोदाममा आज दिउँसो आगलागी हुँदा पाँचजना घाइते भएका हुन्।



    घाइते भएका चार जनालाई न्यूरो अस्पतालमा र एक जनालाई कोशी अस्पतालमा उपचाररार्थ लगिएको छ।



    घाइतेमध्ये चार जनाको उपचार विराटनगरस्थित न्युरो हस्पिटल र एकको कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

    विराटनगर महानगर, दुहबी र सुन्दरहरैँचा नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    आगलागीको कारण अहिले खुलिनसकेको प्रहरीको भनाइ छ । घाइतेहरूको पहिचान पनि हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार