Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकाबिहानै धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प

    एकाबिहानै धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । धादिङको मैदी केन्द्रविन्दु भएर आइतबार बिहान भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।



    धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो । 



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार