Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इनारमा डुबेर एक जनाको मृत्यु

    इनारमा डुबेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 681
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भक्तपुरको ताथलीमा इनारमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

    चाँगुनारायण नगरपालिका-९, ताथली राम मन्दिर नजिकै बसोबास गर्दै आएका ५२ वर्षीय राम खड्काको इनारमा डुबेर मृत्यु भएको हो ।



    आफ्नै घरमा चिया खाएर बाहिर निस्किएका उनी केहीबेरमै सम्पर्कविहीन भएका थिए ।



    पछि परिवारले खोजी गर्ने क्रममा करिब २५ फिट गहिरो इनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

    घटनास्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान अघि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार