Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी बिदा

    लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी बिदा

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 579
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी बिदा पाउने भएका छन् ।

    महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनावारी बिदा पनि थपिएको हो ।



    महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ ।



    सरकारले नियमावली बनाएर पारित गरेपछि बिदा लागू हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार