Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेनामा खुल्यो जागिर, नर्सदेखि पण्डितसम्म माग [सूचनासहित]

    सेनामा खुल्यो जागिर, नर्सदेखि पण्डितसम्म माग [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

    भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा भर्ना खुलाएको हो ।



    खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको जंगी अड्डाले जनाएको छ ।



    योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिनु पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार