Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर गयो भूकम्प

    बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर गयो भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । बाजुरामा आज बिहान भूकम्पको धक्का मशसुस गरिएको छ ।

    बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।



    बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।



    सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम रोकिएको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार