Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीको सामुदायिक वनमा एकजना मृत फेला

    कैलालीको सामुदायिक वनमा एकजना मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 570
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन् ।

    इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेका हुन् ।



    उनी मंगलबार दिउँसो सोही ठाउँमा रहेको शिवशक्ति सामुदायिक वनमा मृत फेला परेको प्रहरीले जनाएको छ ।



    घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार