Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकाबिहानै हल्लियो सुदूरपश्चिम

    एकाबिहानै हल्लियो सुदूरपश्चिम

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । बझाङमा भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।



    केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।



    सो भूकम्पको महसुस सुदूरपश्चिमका अन्य जिल्लामा पनि गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार