Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौं पनि हल्लियो

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौं पनि हल्लियो

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

    आइतबार राति १०:२१ बजे सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।



    भूकम्प ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



    भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।

    यसअघि आज बिहान ६:४५ बजे बझाङमा ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार