Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीयले गरे तोडफोड

    बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीयले गरे तोडफोड

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ ।

    घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङ्गैका ७ वर्षीय सागर चौधरीको मृत्यु भएको हो ।



    चौधरी दुघरास स्कुलमा कक्षा ३ मा अध्ययनरत थिए । स्कुलबाट घर फर्किने क्रममा बसले ठक्कर दिएको थियो ।



    विद्यार्थी, अभिभावक तथा स्थानीयले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार