Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

    स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 828
    SHARES

    फाइल फोटो

    कास्की । पोखरामा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ ।

    पोखरा २४ कास्कीकोटमा ग१क ४०८२ नम्बरको बसले ठक्कर दिँदा बाल प्रतिभा बोर्डिङ स्कुलमा अध्ययनरत तीन वर्षीय समीर कार्कीको मृत्यु भएको हो ।



    उनी नर्सरी कक्षामा अध्ययनरत थिए । ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याएको थियो ।



    उपचारकै क्रममा मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार