Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच भेटवार्ता

    प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 537
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच आज जङ्गी अड्डामा शिष्टाचार भेट भएको हो ।



    भेटमा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



    यस किसिमका भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको उक्त निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार