Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ‘क्लिन स्वीप’

    पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ‘क्लिन स्वीप’

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 492
    SHARES

    एजेन्सी । पाकिस्तानसँगको तीन खेलको अन्तर्राष्ट्रियटेस्ट शृङ्खलामा अस्ट्रेलियाले ‘क्लिन स्वीप’ गरेको छ ।

    सिड्नीमा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलिया ८ विकेटको जित निकाल्न सफल भएको हो ।



    पहिलो र दोस्रो टेस्ट जितेको अस्ट्रेलियाले तेस्रो टेस्टमा पनि जित हात पार्दा टेस्ट च्याम्पियनिसपको साइकलमा ठूलो फाइदा भएको छ ।



    जितका लागि १ सय ३० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दुई विकेट गुमाएर सजिलै लक्ष्य भेटायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार