Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रियसभाका लागि उम्मेदवार छान्न माओवादीको पदाधिकारी बैठक बस्दै

    राष्ट्रियसभाका लागि उम्मेदवार छान्न माओवादीको पदाधिकारी बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 447
    SHARES

    काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ ।

    गठबन्धन दलहरूको बैठक सकिए लगत्तै माओवादी केन्द्रले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको हो ।



    शनिवार राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो ।



    तर जसअनुसार माओवादीले ६ सिट पाउने भनिए पनि एकीकृत समाजवादीले थप एक सिट दाबी नछाडेपछि अहिले गठबन्धनको बैठक बसिरहेको छ।

    नेताहरूका अनुसार बैठकमा सातै प्रदेशमा क्लस्टर मिलाउने काम भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार