Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जापानमा भूकम्प : मृत्यु हुनेको संख्या १६१ पुग्यो

    जापानमा भूकम्प : मृत्यु हुनेको संख्या १६१ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ ।

    दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।



    मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको थियो ।



    साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ भने १०३ जना अझै हराइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार