Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बझाङ केन्द्रबिन्दु भएर भूकम्प

    बझाङ केन्द्रबिन्दु भएर भूकम्प

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 861
    SHARES

    फाइल फोटो

    बझाङ । बझाङमा भूकम्प गएको छ।

    शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो ।



    बझाङको पातालचौर आसपास केन्द्रबिन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।



    बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार