Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लागूऔषधसहित धरमवीर पक्राउ

    लागूऔषधसहित धरमवीर पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 756
    SHARES

    परासी । पश्चिम नवलपरासीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

    रामग्राम नगरपालिका-५ बाइपास चोकमा रुपन्देही देवदह नगरपालिका १२ का २१ वर्षका धरमवीर केबटलाई लागूऔषधसहित पक्राउ गरेको हो ।



    पैदल हिँडिरहेका युवालाई शंका लागेर चेक गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।



    ज्याकेटमा लुकाइछिपाइ ल्याउँदै गरेको नुर्फिन ५२ एम्पुल, डाइजापाम ५२ एम्पुल, फेनारगन ५२ एन्पुल बरामद भएको छ ।

    केबटलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार