Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्रका डीआईजी शाह उत्कृष्ट बाहिनी अवार्डबाट सम्मानित

    सशस्त्रका डीआईजी शाह उत्कृष्ट बाहिनी अवार्डबाट सम्मानित

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 1.8K
    SHARES

    काठमाडौँ । सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र शाहलाई यस वर्षको उत्कृष्ट बाहिनी अवार्डबाट सम्मानित भएका छन् ।

    मधेश प्रदेशको छिन्नमस्ता बाहिनी मुख्यालय प्रमुख शाह उत्कृष्ट बाहिनी अवार्डबाट सम्मानित भएका हुन् ।



    २३औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डीआईजी शाहलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरे ।



    सो क्रममा प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिको कामलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताए ।

    सशस्त्र प्रहरी बलमा आबद्ध अधिकृत र जवानहरुका वृद्धि विकास र उनीहरुका लागि आवश्यक सामानहरुको उपलब्ध गराउने कामलाई सरकारले उच्च प्राथमिकतामा राख्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार