Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय सभा निर्वाचन : कर्णाली प्रदेशमा पनि सुरु भयो मतदान

    राष्ट्रिय सभा निर्वाचन : कर्णाली प्रदेशमा पनि सुरु भयो मतदान

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 309
    SHARES

    सुर्खेत । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सुरु भएको छ ।

    बिहान नौ बजेदेखि नै मतदान सुरु भएको हो ।



    मतदानमा लागि प्रदेशका सांसद तथा स्थानीय‌ तहका जनप्रतिनिधि प्रदेश निर्वाचनको कार्यालय बाहिर सहभागी छन् ।



    मतदानका लागि दुईवटा मतदान केन्द्र राखिएको छ।

    प्रदेश सभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार