Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

    कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 510
    SHARES

    सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।

    मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।



    गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन्।



    मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको रावलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार