Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुदूरपश्चिमबाट राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार विजयी

    सुदूरपश्चिमबाट राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 549
    SHARES

    धनगढी । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।

    सुदूरपश्चिमका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका हुन् ।



    महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् ।



    अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए ।

    त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार