Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अध्यागमनका अधिकृतलाई कुट्ने असई र जवानलाई विमानस्थलबाट हटाइने

    अध्यागमनका अधिकृतलाई कुट्ने असई र जवानलाई विमानस्थलबाट हटाइने

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 5.5K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयभित्र अध्यागमनका कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइने भएको छ ।

    आइतबार गुनासो लिएर गृहमन्त्रीलाई भेट्न पुगेका कर्मचारीहरूसँग उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले हातपातमा उत्रिएका प्रहरी कर्मचारीहरूलाई विमानस्थलबाट हटाइने आश्वासन दिएका हुन् ।



    हातपातमा संलग्न रहेको आरोप लागेका असई सञ्जय तामाङ र एक प्रहरी जवानलाई विमानस्थलबाट हटाउने जनाइएको छ ।



    संगठनका नेताहरुले कर्मचारीसँग कुटपिटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार