Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जबरजस्ती करणी गरेको आरोपमा कार्की पक्राउ

    जबरजस्ती करणी गरेको आरोपमा कार्की पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 573
    SHARES

    संकेतिक तस्विर

    भोजपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की रहेका छन् ।



    कार्कीले ती किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार