Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दूधकोसीमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

    दूधकोसीमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 348
    SHARES

    फाइल तस्विर

    भोजपुर । भोजपुरको दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

    बुधबार दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।



    दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।



    दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार