Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उदयपुरमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    उदयपुरमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 489
    SHARES

    फाइल तस्विर

    भोजपुर । धरानबाट भोजपुरका लागि छुटेको जीप दुर्घटना हुँदा पांँचजनाको मृत्यु भएको छ।

    भोजपुरको चुहार आउँदै गरेको जीप उदयपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।



    अग्लो भीरबाट खसेको को १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक र बाँकी ४ यात्रुको मृत्यु भएको प्रहरी स्रोतले बतायो ।



    चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।

    १४ जना सवार जीपमा ५ जना मृत्यु भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार