Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तालिम अभ्यासका क्रममा जोर्डनका दुई पाइलटको मृत्यु

    तालिम अभ्यासका क्रममा जोर्डनका दुई पाइलटको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 630
    SHARES

    फाइल तस्विर

    अम्मान । तालिम अभ्यासका क्रममा विमान दुर्घटना हुँदा रोयल जोर्डन वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ ।

    मेजर पाइलट उमर अता अल–अब्बादी र क्याप्टेन मोहम्मद अब्दुल्लाह अल–खुदैरको मृत्यु भएको राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले आइतबार जनाएको छ ।



    विमान उत्तरी सहर माफ्राकमा रहेको किङ हुसेन एयर बेसमा दुर्घटनाग्रस्त भएको पेट्राले जनाएको छ ।



    दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार