Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपाल प्रहरीका ७८ एसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    नेपाल प्रहरीका ७८ एसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 4.1K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

    प्रहरी महानिरीक्षको मंगलबारको निर्णयअनुसार कार्यालयले ७८ एसपीको सरुवा गरेको हो ।



    जसमध्ये २५ जिल्लाका इन्चार्ज फेरिएका छन् ।



    कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा गरिएको छ ।​

    फागुन देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ ।

    कसको कहाँ सरुवा ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार