Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • माओवादीको विधान अधिवेशन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

    माओवादीको विधान अधिवेशन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

    आज सुझाव पेस गर्दै बाँकी सात समूह

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 339
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ । तीन दिनदेखि जारी अधिवेशन आज सक्ने माओवादीको तयारी छ।

    विधानको मस्यौदामाथि २० वटा समूहमा छलफल भएकोमा बुधबार १३ समूहको निष्कर्ष सकिएको छ।



    बाँकी ७ समूहको निष्कर्ष आज राखिनेछ। समूहको निष्कर्ष प्रस्तुत गर्न एक समूहलाई १० मिनेटको समय दिइएको छ।



    काठमाडौंको प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने अधिवेशनमा समूहगत छलफलका निष्कर्ष पेस गरिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार