Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • यस्तो छ माओवादीको विधान [पूर्णपाठसहित]

    यस्तो छ माओवादीको विधान [पूर्णपाठसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 594
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनले पार्टीको विधान प्रस्ताव गरेको छ ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट आएको छलफललाई समेटेर विधान प्रस्ताव गरेका हुन् ।



    मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।



    ती समूहबाट आएको सुझावलाई संकलन गरेर विधान पास गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार