Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नेपाल प्रहरीका १०४५ हवल्दारको बढुवा र पदस्थापन [सूचीसहित]

    नेपाल प्रहरीका १०४५ हवल्दारको बढुवा र पदस्थापन [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 10K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एक हजार ४५ जना सहायक हवल्दार प्रहरी हवल्दार पदमा बढुवा भएका छन् ।

    प्रहरी उपरीक्षकको फागुन १ गतेको निर्णयानुसार जनपद तर्फका प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दार पदमा बढुवा गरिएको हो ।



    बढुवासँगै उनीहरुको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुलाई पदस्थापन गरिएको छ ।

    साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सु(शोभन गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार