Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनक शिक्षा सामग्री केन्द्रमा जागिर खुल्यो [सूचनासहित]

    जनक शिक्षा सामग्री केन्द्रमा जागिर खुल्यो [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 618
    SHARES

    काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

    केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरेको हो ।



    नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ ।



    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले फागुन २४ भित्र आवेदन बुझाउनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार