Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ, अश्लील भिडियो खिचेको आरोप

    सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ, अश्लील भिडियो खिचेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 4.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अश्लील भिडियो खिचेको आरोप सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् ।

    प्रहरी स्रोतका अनुसार पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसी स्वयम्भूबाट पक्राउ परेका हुन् । डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।



    उनीविरुद्ध स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।



    पीडितहरूले डीएसपी केसीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । डीएसपी केसीलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार