Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • विश्वकप लिग–२ : नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपाल

    विश्वकप लिग–२ : नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 489
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।



    नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।



    नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।

    यस्तो छ नेपालको प्लेइङ ११ :

    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी र देव खनाल ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार