Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग–२

    नामिबियाविरुद्ध नेपाललाई पाँचौँ सफलता, भुर्तेलले लिए विकेट

    नामिबियाविरुद्ध नेपाललाई पाँचौँ सफलता, भुर्तेलले लिए विकेट

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 504
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्धको खेलमा नामिबियाले पाँचौं विकेट गुमाएको छ । नेपालका लागि पाँचौ विकेट कुशल भुर्तेलले लिएका हुन् ।

    उनले नामिबियाका कप्तान जेराल्ड इरासमसलाई ५२ रनमा करण केसीबाट क्याच गराए । यसअघि नेपालका दिपेन्द्रसिंह ऐरीले चौथो विकेटका रुपमा जान फ्रिलिंकलाई आउट गरे ।



    तेस्रो विकट कुशल मल्लले लिएका थिए । उनले माइकल भान लिंगेनलाई आउट गरे ।



    यस्तै दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे ।

    पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डाविन रन आउ भएका थिए । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबिया पछ्याइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार