Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग-२ : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

    आईसीसी विश्वकप लिग-२ : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 513
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै छन् ।

    किर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि शुरू हुनेछ ।



    लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ ।



    नामिबियाले नेपाल विरुद्धको दुवै खेल जितेको छ भने नेदरल्यान्ड्ससँगको खेलमा हार बेहोरेको थियो ।

    नेदरल्यान्ड्सले नामिबियालाई जिते पनि नेपालसँग हार बेहोरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार