Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • विश्वकप लिग–२

    नेपालले झार्‍यो नामिबियाको दोस्रो विकेट

    नेपालले झार्‍यो नामिबियाको दोस्रो विकेट

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 453
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

    नेपालका कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका हुन् । उनले ४.१ ओभरमा नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे ।



    यस अगाडि पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डाविन रन आउ भएका थिए ।



    कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

    नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ४.४ ओभरमा २२ रन बनाएर खेलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार