Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आईसीसी विश्वकप लिग-२

    नेपाललाई तेस्रो झट्का : भुर्तेल, साह र खनाल आउट

    नेपाललाई तेस्रो झट्का : भुर्तेल, साह र खनाल आउट

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 567
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाले नेपालको तीन विकेट लिएको छ ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले तेस्रो विकेट पनि गुमाएको हो ।



    तेस्रो विकेटको रुपमा ७.६ ओभरमा देव खनाल शुन्य रनमा आउट भए । त्यस भन्दा अगाडि सातौँ ओभरमा बर्नार्ड स्कल्ट्जले कुशल भुर्तेल र अनिल साहको विकेट लिए ।



    भुर्तेल १६ बलमा १८ रन बनाएर बाहिरिए भने साह ६.४ ओभरमा शून्य रनमै क्याच आउट भए । बिहीबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

    दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार