Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • विश्वकप लिग–२

    नामिबियाविरुद्ध नेपालले गुमायो चौथो विकेट

    नामिबियाविरुद्ध नेपालले गुमायो चौथो विकेट

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 363
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले १९.५ ओभरमा चौथो विकेटको रुपमा ओपनर आसिफ सेखलाई गुमाएको हो ।



    नामिबियाविरुद्ध एकदिवसीय करिअरको १२औँ अर्धशतक बनाएका आसिफले टिमको खातामा ५८ रन थपे ।



    उनले ओडीआईमा १२औँ अर्धशतक समेत पुरा गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार