Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • माओवादी स्थायी समिति बैठक आज बस्दै

    माओवादी स्थायी समिति बैठक आज बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 402
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ ।

    बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।



    बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने विषयमा छलफल हुने छ ।



    यस्तै चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार