Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • नेपाल ‘ए’ र क्यानडा-११ बीचको निर्णायक खेल आज

    नेपाल ‘ए’ र क्यानडा-११ बीचको निर्णायक खेल आज

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 336
    SHARES

    काठमाडौं । नेपाल ‘ए’र क्यानडा-११ बीच जारी तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज अन्तिम खेल हुँदैछ ।

    खेल बिहान ९ः३० बजे मुलपानी क्रिक्रेट मैदानमा सुरु हुनेछ।



    यसअघि भएका दुई खेलमा नेपाल र क्यानडा एक–एक खेल जितेका छन् । पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जितेको थियो ।



    शृङ्खला १ १ को बराबरीमा रहेको अवस्थामा आज अन्तिम तथा निर्णायक खेल हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार