Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आगामी चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान चलाउने माओवादीको निर्णय

    आगामी चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान चलाउने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 516
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

    बिहीबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।



    बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभाग, सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल गरेको थियो ।



    बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बतायएको छ । चैत्रपछि तीन वटा अभियान चलाउने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार