Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि, प्रश्नको जवाफ दिँदै प्रचण्ड

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि, प्रश्नको जवाफ दिँदै प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 351
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

    बिहीबारबाट सुरु माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्न लागेको हो ।



    बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।



    आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान र काममा नजानेहरूलाई कारबाही गर्ने कार्यक्रम छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार