Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चेल्सीलाई हराउँदै लिभरपुल बन्यो काराबाओ कपको च्याम्पियन

    चेल्सीलाई हराउँदै लिभरपुल बन्यो काराबाओ कपको च्याम्पियन

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 366
    SHARES

    काठमाडौं । काराबाओ कपको उपाधि लिभरपुलले जितेको छ ।​ लण्डन क्लब चेल्सीलाई १–० ले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।

    लिभरपुलको जितमा भर्जिल भान डाइकले विजयी गोल गरे ।



    निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।



    वेम्बलीमा चेल्सीविरुद्ध खेलिएका तीन वटै फाइनलमा यस सिजन लिभरपुलले उपाधि जितेको गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार