Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काराबाओ कप : म्यानचेस्टर सिटीविरुद्ध न्युक्यासलको जित

    काराबाओ कप : म्यानचेस्टर सिटीविरुद्ध न्युक्यासलको जित

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं काराबाओ कपमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीविरुद्ध को कठिन जित निकालेको

    प्रतियोगिताको तेस्रो चरणमा बुधबार न्युक्यासललाई जित दिलाउन एलेजान्डर इसाकले ५३औँ मिनेटमा गरेको गोल निर्णायक बनेको हो सिटीले पछिल्ला ३८ खेलमा दोस्रोपटक हार व्यहोरेको



    प्रतियोगिताको अर्को खेलमा लिभरपुलले लेस्टर सिटीमाथि को सहज जित निकालेको यस्तै खेलको तेस्रो मिनेटमै लेस्टरलाईकासी म्याकटिरले गोल गर्दै अग्रता दिलाएका थिए त्यही गोलमा लेस्टरले पहिलो हाफसम्म को अग्रता बनाएको थियो  



    तर, एनफिल्डमा लिभरपुलका कोडी गाक्पोले ४८औँ मिनेटमा बराबरी गोल गरेका थिए डोमिनिक स्जुबोस्जाइले गोल गर्दै कोअग्रता दिलाएका थिए डियगो जोटाले खेल सकिन एक मिनेटअघि गोल गरेपछि लिभरपुलले सहज जित निश्चित गरेको हो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार